कांग्रेसका पुराना नेता मुख्यमन्त्री पाण्डे

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम गण्डकी प्रदेशका ३५ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गण्डकी प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका…