सुर्खेत । सुर्खेतमा पाँच सय ७४ वटा टुक्रे योजना अलपत्र परेका छन् । बजेट थप गरेर कार्यान्वयन गर्ने भनिए पनि बजेट थप नहुँदा योजना अलपत्र परेका हुन् । चालु आर्थिक वर्ष सकिन दुई महिनामात्र बाँकी रहेको अवस्थामा अलपत्र योजना के गर्ने भन्नेमा टुङ्गो नलाग्दा कार्यान्वयन नभएरै खेर जाने सम्भावना बढेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा…