काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुंगाको पहिरे खोला र भण्डारे खोलामा तत्काल पुल निर्माण गर्न सदनको ध्यानाकर्षण गराएका छन् । आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले पहिरोको कारण जावतजावत गर्न कठिनाई भएकाले तत्काल पुल निर्माणको काम अगाडि बढाउन माग गरेका छन् । खतिवडाले भने, 'ओखलढुंगाको पहिरे खोलामा विगत दुई वर्षदेखि पुल…