मोटरसाइकल दुर्घटनामा ईन्जिनियरको मृत्यु, एकजना गम्भीर घाइते

सुर्खेत । पूर्वी सुर्खेतको सिम्तामा मोटरसाइकल दुर्घटनामा परी ईन्जिनियरको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा वीरेन्द्रनगर नपालिका–३ का २९ वर्षीय ईन्जिनियर विजय रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ । सुर्खेतदेखि जाजरकोटतर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको भे १ त ४५ नम्बरको ट्याक्टर सिम्ता गाउँपालिका-६…