कांग्रेसका प्रदीप पौडेल नेतृत्वको टोली भूकम्पपीडितको घरटहरा बनाउँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य जारी गरेको छ ।  पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोली पुगेर नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको र बुधबार पनि  काम भइहेको महासमिति सदस्य सुशील भट्टले जानकारी दिए । उनका…