काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद मोहन आचार्य राहत सामग्रीसहित जाजरकोट तर्फ प्रस्थान गरेका छन् । केन्द्रीय सदस्य एवं संघीय सांसद इन्जिनियर मोहन आचार्य नेतृत्वको टोलीले भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा राहत सामग्री वितरण गर्नुका साथै घरटहरा निर्माण गर्न स्थानीयलाई सघाउने छ । नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल अस्थायी…