एमाले र माओवादी केन्द्रबीच कर्णालीमा मन्त्रालयको मागबन्डा मिल्यो

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डा मिलेकाे छ । मंगलबार दुई दलका प्रदेशका शीर्ष नेताहरुको बैठकले मन्त्रालयको टुङ्गो लगाएका हुन् । नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार, जलस्रोत तथा उर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने सहमति बैठकमा भएको…