जुम्लाको हिमा गाउँपालिकाका ६ वटा वडा बालविवाह मुक्त घोषणा

जुम्ला । हिमा गाउँपालिकाका छ वटा वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ । जुम्लाको सिञ्जा क्षेत्रमा रहेको हिमा गाउँपालिकाको वडा–७ बालविवाह मुक्त वडा घोषणा भएपछि हिमा गाउँपालिकाका छ वटा वडा बालविवाह मुक्त घोषणा भएका हुन् । हिमा गाउँपालिकाका अनुसार छ बाहेक अरू वडा बालविवाह मुक्त वडा घोषणा गरिएको छ । बालविवाहबाट हुने जोखिम र असरलाई न्यूनिकरण…