रुकुम पश्चिममा जिप दुर्घटना : सात जनाको मृत्यु, १० जना घाइते

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । शुक्रबार साँझ जिल्ला सदरमुकाम खलंगाबाट आठबिसकोट नगरपालिका–२, स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी…