दोब्बरले बढयो खोटाङमा सबन्धबिच्छेद गर्नेको संख्या

खोटाङ । खोटाङ जिल्लामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या दुई वर्षको अन्तरालमा दोब्बर मात्राले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७८/७९ मा सम्बन्धविच्छेद गर्नेहरू संख्या दोब्बरभन्दा बढी मात्राले बढेका हुन् । जिल्ला अदालत खोटाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७६/७७ मा ७० वटा मुद्दा परेकोमा ३५ वटा मुद्दा फछ्र्योट भएको थियो भने…