ओखलढुंगा । स्थानीय निर्वाचनकाे मिति नजिकिदै गर्दा विभिन्न दलहरु त्यागेर नेपाली कांग्रेस प्रवेश गर्नेक्रम देशव्यापीरुपमा जारी छ । यसैक्रममा नेकपा एमाले ओखलढुंगाका जिल्ला कमिटी सदस्य र वडाका पदाधिकारी सहित ४५ जना संगठित सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । याेसंगै ओखलढुंगा एमालेमा पहिराे गएकाे छ । एमाले ओखलढुंगा जिल्ला कमिटी सदस्य सिताराम दाहाल, सिद्धिचरण नगरपालिका…