धनकुटा प्रदेश सभा (ख) को सभापतिमा राजन पौडेल निर्वाचित

धनकुटा । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत धनकुटामा सम्पन्न अधिवेशनमा प्रदेश सभा (ख) को सभापति पदमा राजन पौडेल निर्वाचित भएका छन् । उनी दुईसय ३३ मतसहित विजयी भएका हुन् । शनिबार बिहान सम्पन्न मत गणनाको परिणामअनुसार उनका निकटतम प्रतिस्पर्धी तिलक महतले एक सय ७६ मत प्राप्त गरेका छन् । प्रदेश सभा (ख) मा जम्मा चार सय…