मेची राजमार्ग दुई हप्तापछि सञ्चालनमा आयो

काठमाडौं । गएको असोज १८ गतेको वर्षापछि पहिरोले अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएको छ । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ इलाम–राजदुवाली सडकखण्ड मर्मतपछि गएराति खुलेको हो । राजमार्गमा गाडी चल्न थालेका इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिए । सडक डिभिजन कार्यालय इलाम, स्थानीयबासिन्दा र सुरक्षाकर्मीको लगातार दुई हप्तासम्मको प्रयासपछि सडक खुलेको डिभिजन कार्यालयका डिभिजन…