कोशी प्रदेशसभामा पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ भनेपछि हंगामा

बिराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ भनेर सम्बोधन गरिएको विषयमा त्यसलाई सदनको अभिलेखबाट हटाउन माग उठेको छ। राप्रपाका सांसद गोपाल विश्वकर्माले यस्तो सम्बोधन गरेपछि नेकपा एमालेका प्रमुख सचेतक विदुर लिङ्थेपले आपत्ति जनाउँदै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन आग्रह गरेका हुन्। उनले भने, ‘नेपालको संविधानले श्री ५ भनेर चिन्दैन । उहाँ…