विराटनगर । कोसी सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट पारित भएको छ । सरकारले प्रस्ताव गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट बिहीबार प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको हो । सरकारले असार १ गते बजेट पेस गरेको थियो । बजेटमाथि भएको छलफलमा ३८ जना सांसदले भाग लिएका थिए । छलफलपछि पारितका…