भत्ता लिएर घर जाँदै गर्दा ७३ वर्षीया वृद्धा दिउँसै लुटियो

धनकुटा । भत्ता लिएर घर फर्कँदै गरेकी ७३ वर्षीया रत्नमाया धनकुटा बजारमा दिउँसै लुटिएकी छन् । मदन चोक नजिकै रहेको माछापुच्छ्रे बैङ्कबाट वृद्ध भत्ता निकालेर जाँदै गर्दा धनकुटा नगरपालिका-१० घर भएकी रत्नमाया लुटिएकी हुन् । उनले बोकेको करिब एक लाख पचास हजार रुपियाँ नगद धनकुटाको हुलाक टोलस्थित जिल्ला अस्पतालको अगाडी बुधवार दिउँसो करिब १२ बजे…