इलाम । इलामको जस्जबीरेमा रहेको जस्बीरे चिया प्रशोधन उद्योगमा मंगलबार राति आगलागी हुँदा करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट उद्योगका सबै मेसिन, तयारी चिया र भवन पूरै नष्ट भएको छ । मंगलबार साँझ उद्योगमा अचानक आगो लागेको थियो । आगलागीको कारण भने अझै खुल्न सकेको छैन । उद्योगका सञ्चालक शरद सुब्बा…