केबलकार निर्माणको विरोधमा गरिएको बन्दले पूर्वको जनजीनव प्रभावित

काठमाडौ । मुकुम्लुङ बचाऔं संघर्ष समिति तथा राजनीतिक दलको समथर्नमा आइतबारबाट गरिएको लिम्बुवान बन्दका कारण सुनसरी सहित अरुण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित बनेको छ । पूर्वपश्चिम र मेची राजमार्गमा यातायात ठप्प छ भने बन्दकर्ताहरुले सवारी साधन सञ्चालनमा रोक लगाएका छन् । दुई पांग्रे मोटरसाइकल सञ्चालनमा समेत चोक चोकमा बसेर पहिचानवादी युवाहरुले अवरोक गरेका छन्…