काठमाडौं । कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले स्वास्थ्य क्षेत्रलाई बिशेष प्रथामिकतामा राखेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको छोटो समयमै प्रदेशको स्वास्थ्य क्षेत्रमा परिणामहरु देखिन थालेको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैले सम्हालिरहेका मुख्यमन्त्री कार्कीले प्रदेश राजधानी विराटनगरलाई मेडिकल हबको रुपमा विकास गर्ने योजना तर्जुमा गरिरहेका छन् । मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई समेत साथमा लिएर काम…