भोजपुर । भोजपुर–सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयवासीलाई समस्या भएको छ । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको यो ठाउँमा पक्की पुल नहुँदा नागरिकले वर्षेनि दुःख भोग्दै आएका छन् । वैकल्पिक उपायका रूपमा झन्डै ६ वर्ष अघिदेखि यहाँ फेरी सञ्चालन गरिएको छ । तर विभिन्न प्राविधिक समस्या, हावाहुरी…