झापामा रोग लागेर दुई सय बिघा क्षेत्रफलको धान बालीमा क्षति

झापा । झापामा धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण दुई सय बिघा क्षेत्रफलको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच पालिकाको गरी दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउन सक्ने उहाँको भनाइ छ ।रोगका कारण…