विराटनगर । कोसी प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री उद्धव थापाले आफूलाई विश्वासको मत दिन प्रदेशसभाका सबै सदस्यलाई आग्रह गरेका छन् । उनले आफूलाई मत दिएर सहमतीय राजनीतिलाई अगाडि बढाउन एमाले र राप्रपालाई पनि आह्वान गरेका छन् । ‘प्रदेशमा स्थिरता र विकासका लागि मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सहमतीय राजनीतिको अभ्यासलाई अघि बढाउन…