बस्नेतले लिइन् प्रदेश सांसदको सपथ

विराटनगर । नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनित हिमा बस्नेत भट्टराईले सपथ ग्रहण गरेकी छन् । सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले राजीनामा दिएकी थिइन् । उनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो । मंगलबार उनले प्रदेश १ का सभामुख…