कोशी प्रदेश : नामांकरणको विषयमा भएको आन्दोलन शान्तिपूर्ण गर्ने सहमति

काठमाडौं । प्रदेश-१ को नाम कोशी प्रदेश राखेपछि भएको आन्दोलन फिर्ता लिने सहमति भएको छ । प्रदेशको नामांकरण भएपछि असहमत पक्षसँग मङ्गलबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सहमति अनुसार आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई छुटाउने र छुटेपछि आम हड्ताल फिर्ता लिने सहमति भएको हो । असहमत पक्ष संयुक्त संघर्ष समितिलगायतका समूहले पक्राउ परेका व्यक्तिहरू छुटेपछि…