अर्घाखाँची । अर्घाखाँचीको सन्धीखर्कमा ६१ वर्षीय वृद्ध बलात्कार आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार सन्धिखर्क नगरपालिका–८ गोलखाडाका ६१ वर्षीय निमबहादुर कुँवर बुधबार पक्राउ परेका हुन् । उनीमाथि १९ वर्षीय किशोरी बलात्कार गरेको आरोप लागेको छ । कुँवरले फकाएर सन्धीखर्क–६ स्थित जंगलमा लगी किशोरी बलात्कार गरेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको अर्घाखाँची…