बाँचुञ्जेल राप्ती नदीकै डर

बाँके । बाँकेको राप्ती सोनारी–७ फत्तेपुरको पिप्रहवा गाउँका ६० वर्षीय दुर्गाप्रसाद पाण्डेलाई थाहा पाउने भएदेखि अहिलेसम्म राप्ती नदीको बाढी गाउँमा पसेर डुबाउने चिन्ताले छोडेको छैन । ‘मैले जान्ने भएदेखि राप्ती नदीको बाढी, डुबान र कटानको समस्या झेल्दै आएको छु, यो समस्या कम भएको छैन झन् बढ्दै गएको छ’, पाण्डे भन्छन्, ‘पहिला नदी टाढा थियो, चिन्ता…