जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । प्रहरीले महोत्तरी, नवलपरासी पुर्व र दाङबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ ।  जसमा महोत्तरी, बर्दिबास नगरपालिका-१ भप्सी बस्ने दिलिप पाख्रिनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ तामाङटोल बस्ने २१ वर्षीय कर्म तामाङ समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद…