आगामी चुनावपछिको प्रधानमन्त्री पनि देउवा नै हो: कांग्रेस प्रवक्ता महत

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नै पुनः प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब लुम्बिनीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले सत्ता गठबन्धन दलमा सबैभन्दा ठूलो दल कांग्रेस भएको हिसाबले अबको प्रधानमन्त्री कांग्रेस सभापति देउवा नै बन्नेमा कसैले रोक्न नसक्ने जिकिर गरे…