दाङ । गएराती परेको चट्याङ लागेर दाङमा दुई महिलाको मृत्यु भएको छ भने १० जना भन्दा बढी महिला घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १२ को गुरौँ गाउँमा तिजको नाचगान गरिरहेको स्थानमा गएराति १२ बजेतिर परेको चट्याङ लागेर सोही ठाउँका १६ वर्षिया दिपा घर्ती र १९ वर्षिया मोनिशा शाहको मृत्यू भएको जिल्ला प्रहरी…