काठमाडौं । लुम्बिनी प्रदेशका विवादित स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले आफ्नो परिवारमा उडण्ड मच्चाएको बताउँदै उनका ‘प्रेमी’ भनिने एकराज बस्नेतले कारबाही माग गरेका छन् । जेठ ३१ गते आफू घरमा नभएको समयमा सुरक्षाकर्मीसहित पुगेर श्रीमती र छोरीलाई पिटेको, घरमा तोडफोड गरेको भन्दै वलीलाई कारबाही हुनुपर्ने माग गरेका हुन् । लुम्बिनी प्रदेश सरकारले गठन…