लेदोसहितको भलले बगाएर कपिलवस्तुमा दुई जना बेपत्ता

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-१ पहिरा खोलाको लेदो सहितको पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता भएका छन् । आज बिहान ७ः३० बजे प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा सडकबाट बग्दै गरेको भलले बगाएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा भारत बलरामपुर जिल्ला बस्ने १७ वर्षीय निखिल कौशल, १८ वर्षीय सुरज सोनी रहेको जिल्ला प्रहरी…