काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुटवलस्थित मोतीपुरमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । राष्ट्रियसभाको सोमबारको बैठकको सुरुमै एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले मोतीपुरमा सुकुम्बासीको आन्दोलनका क्रममा चार जनाको ज्यान गएको घटनाका बारेमा सरकारको जवाफ माग गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका थिए । उनले घाइतेको उपचारका प्रबन्ध गर्न,…