राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाबारे छानबिन हुँदैछ: स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर महिलाले बच्चा जन्माएको घटनालाई वर्तमान सरकारले गम्भीरतापूर्वक लिएको बताएकी छन । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकमा बोल्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गरिने पनि बताएकी छन । उनले भनिन्, ‘घटना सार्वजनिक भएपछि मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। अस्पतालले…