रौतहट । पत्रकारलाई दुव्यवार गर्ने कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवालमाथि कार्वाहीको माग गरिएको छ।पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखा र प्रेस चौतारी नेपाल रौतहट शाखाले आपत्ति जनाउँदै कारबाहीको माग गरेको हो। महासंघका सचिव गौतम श्रेष्ठ र प्रेस चौतारी रौतहट शाखाका अध्यक्ष अशोककुमार पाहाडीले छुट्टाछुट्टै बिज्ञप्ति निकालेर मेयर जयसवालले कटहरिया म्यूजिकल एफएमका समाचार…