सिरहा । चिसो र बाक्लो कुहिरोका कारणले सिरहा लगायत तराईको जनजीवन प्रभावित भएको छ । तराईमा केही दिनयता राम्रोसँग घाम लागेको छैन । चिसो हावा चलिरहेको छ । जसका कारण सिरहा , लाहान ,गोलबजार ,मिर्चैया लगायत मध्य तराईका विभिन्न ठाउमा अत्यधिक चिसो बढेको छ । चिसोका कारण कमै मानिस घर बाहिर निस्किरहेका छन् । विशेषगरी…