काठमाडौं । क्यानडाका अलराउन्डर हर्ष ठाकरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । २७ वर्षीय ठाकरलाई साताैं विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनकपुरले जनाएको छ । ठाकरले ३५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ सय ५१ रनसहित २९ विकेट लिएका छन् । जनकपुरले यसअघि इङ्गल्यान्डका बेन माइक, पाकिस्तानका शोएम मक्सूद, श्रीलङ्काली मूलका अमेरिकी…