काठमाडौं । सप्तरीमा रहेको नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको खुलेको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको प्रहरीले जानकारी दिएको छ । आज (बिहीबार) बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको…