काठमाडौँ । सर्लाहीमा प्रहरीले चलाएकाे गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैयाको अस्पतालको विषयमा विवाद हुँदा आज प्रहरीले गोली चलाएको थियो । सोही क्रममा गोली लागेर प्रदर्शनकारी बरथवा नगरपालिका–६ का जयशंकर साह गम्भीर घाइते भएका हुन् । उनको टाउकोमा गोली लागेको छ । स्थिति तनाबग्रस्त भएपछि हवाइ…