जनकपुरबाट चारजना सुनचाँदी व्यवसायी पक्राउ

जनकपुरधाम । प्रहरीले जनकपुरधामबाट राजस्व छली गरेको आरोपमा चारजना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । प्रहरीले बलराम ज्वेर्लसका सञ्चालक बलराम साह, अरूण ज्वेलर्सका सञ्चालक अरूण साह र मिर्चैयाका व्यवसायीहरू गरी चारजनालाई पक्राउ गरेको हाे । चारैजनालाई राजस्व छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरूलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ । यता सुनचाँदी व्यवसायीलाई…