धनुषा । आफ्नै सौतेनी आमालाई कर्तव्य गरी ज्यान मारेको अभियोगमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । धनुषा गणेशमान चारनाथ न.पा. ४ शिवनगर पथराईस्थित डेरा गरी बस्ने भारतीय नागरिक २० वर्षीय प्रेम भगतलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको हो । सौतेनी आमाले बासी भात खान दिएको रिसको झोँकमा विवाद भएपछि काठको चिरपट…