काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो । बझाङमा दुई दिनमा तीन पटक भूकम्पको धक्का महसुस भएको हाे । हिजो साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसैगरी हिजो नै १ बजेर…