कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा १३ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छन् । कक्षा ४ मा अध्ययनरत ती बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको कैलाली प्रहरी प्रवक्ता (डीएसपी) कबीन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार बलात्करमा संलग्न दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दगोरिया–३ का ४४ वर्षीय गोपाल विक र १६ वर्षीय एक किशोर…