काठमाडौँ । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागू औषध मुद्दाका एक थुनुवा फरार भएका छन्। टीकापुर नगरपालिका–१ का ३१ वर्षीय संजय नगार्जी हिरासतबाट सोमवार राति भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।फरार थुनुवाको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। घटनाको छानबिनका लागि संयोजकत्वमा समिति गठन गरिएको छ । थुनुवा भाग्ने बेला डिउटीमा रहेका…