काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्। उनले नेपाली काँग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जोशीले १९ हजार १३१ मत प्राप्त गरेका छन् भने महरले १२ हजार १२१ मत पाएका छन्। त्यसैगरी नेकपाका…