सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । सरकार अल्पमतमा परेपछि उनले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन् । बदलिएको राजनैतिक परिस्थितिले राजीनामा दिएको उनले बताए । सरकार जाेगाउन अन्तिम समयसम्म प्रयास गरे पनि विश्वासकाे मत जुट्न नसक्दा उनी राजीनामा दिन बाध्य भएका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि…