कैलालीमा पहिलो पटक समलिङ्गी विवाह दर्ता

काठमाडौँ । कैलालीमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । हिन्दु परम्परा अनुसार चार वर्ष अघि विवाह गरेका कैलारी गाउँपालिका-८ का प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका- १ बस्ने मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन् । शुक्रबार कैलारी गाउँपालिका-८ को वडा कार्यालयले उनीहरूलाई विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराएको हो । गत १२ असारमा सर्वोच्च…