यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छ : ओली

डडेल्धुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका छन । समृद्धिका लागि संकल्प यात्राअन्तर्गत डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दाबी गरेका हुन ।  ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौं, यो सरकार ढाल्नै पर्दैैन, यो त आफै ढल्दैछ, यो अहिले नै हल्लिरहेको…