कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन : सभापतिमा पाँच प्रतिस्पर्धी, सबै देउवा प्यानलका

धनगढी, १६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु हुँदैछ । देश संघीय निर्वाचन प्रणालीमा प्रवेश गरेसँगै कांग्रेसले प्रदेशस्तरमा पहिलो पटक अधिवेशन गर्न थालेको हो । सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा हुने छ । त्यसका लागि सबै तयारी पूरा भएको कांग्रेस महााधिवेशन प्रचारप्रसार समितिका संयोजक नृप सुनारले बताए । उनका अनुसार आज सुदूरपशिचमका…