दार्चुला । दार्चुलामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शैल्यशिखर नगरपालिका-५ सेतकला बस्ने अन्दाजी ४५ वर्षीया सुना साउँदले मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् । साउँदले आज बिहान ११ बजेतिर घरमा कोही नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले बताए । साउँदको शरीरमा आगो लाग्दा…