अनसनरत प्रा.डा.केसी र सरकारबीच आज वार्ता हुँदै

कैलाली । अनसनरत प्रा.डा. गोविन्द केसी र सरकारबीच आज वार्ता हुँदैछ । कैलालीको धनगढीमा प्रा.डा.केसीले २० औं पटक सत्याग्रह शुरु गर्नुभएको । सत्याग्रह शुरु गर्नुभएका डा.केसीसँग वार्ताका लागि सरकारले शुक्रबार वार्ता टोली गठन गरेको थियो । हिजो वार्ताका लागि समय तोकिए पनि शिक्षा सचिव सहभागी नहुने भएपछि आजका लागि वार्ताको समय तोकिएको डा.केसीका सहयोगी डा.अमृत…